९ मंसिर २०८१, आइतबार | November 25, 2024

बाढीपहिरोबाट हुने धनजनको क्षति न्यूनिकरण गर्न सांसदको माग

असार-२६ राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले बाढीपहिरोबाट हुने जनधनको क्षति न्यूनिकरणका गर्नेदेखि सुर्खेतमा खानेपानी अभावले जनता प्रभावित भएका लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आजको बैठकको शून्य समयमा सांसद गोमादेवी तिमिल्सिनाले देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण जनधनको ठूलो क्षति भएको भन्दै मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरोका कारण जनताले दुःख पाएको भएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले…