८ आश्विन २०८१, मंगलबार | September 24, 2024

सामुदायिक विद्यालय हाँक्ने महिला प्रधानाध्यापक

 असार -१८ कञ्चनपुर लालझाडी गाउँपालिका-२ मा रहेको सिद्धबैजनाथ आधारभूत सामुदायिक विद्यालयमा आठ वर्षयता प्रधानाध्यापकका रुपमा रामवती राना थारुले जिम्मारी सम्हाल्नुभएको छ । विगत आठ वर्षदेखि उक्त पदमा रहनुभएका उहाँ थारु समुदायबाट विद्यालयको जिम्मेवारी सम्हाल्ने पहिलो महिला हुनुहुन्छ । “बाल विकास शिक्षकमा नियुक्त भइ २०७२ सालदेखि प्रधानाध्यापकका रुपमा काम गरिरहेको छु”, रानाले रासससँग भन्नुभयो, “विद्यार्थी, प्रशासन…