२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

भीरबाट खसेको ढुंगाले लागेर एक जनाको मृत्यु

सिमकोट – हुम्लामा भीरबाट खसेको ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ। सिमकोट गाउँपालिका–७ को चौगानफयाबाट च्याछरा जाँदै गरेका अन्दाजी ३५ वर्षीय बागमल शाहीको आइतबार भीरबाट खसेको ढुंगा लागेर मृत्यु भएको हुम्लाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए। ढुंगा लाग्दा शाहीको घटनास्थलमै मृत्यु भएको थियो। उनी आफ्ना दाइ राजेन्द्र शाहीसँगै हिँडिरहेका बेला च्याछरामा माथिबाट…