३ आश्विन २०८१, बिहिबार | September 19, 2024

गोरखपुरकी ‘लेडी डन’ भैरहवाबाट पक्राउ

भैरहवा, २१ असार : भारतको गोरखपुरमा ‘लेडी डन’ को नामले कुख्यात गीता तिवारीलाई भैरहवाबाट पक्राउ गरिएको छ । चोरी, लुट, हत्या आरोपलगायतका घटनामा संलग्न रहेको आरोपमा भारतीय प्रहरीको हिरासतमा रहेकी उनी धरौटीमा रिहा भएकी थिइन् । तिवारीलाई रुपन्देही प्रहरीले विभिन्न चोरीको घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर…