२ आश्विन २०८१, बुधबार | September 18, 2024

जनकपुरका सबै विद्यालय बन्द, शिक्षक र विद्यार्थीहरु क्रिकेट खेल हेर्न जाँदै

जनकपुरधाम । नेपाल र भारतबीच हुने ऐतिहासिक खेल हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज विद्यालयमा बिदाको घोषणा गरेको छ । उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख अन्जु पाण्डेयले जारी गरेको सूचना अनुसार आज २ बजेपछि कुनै पनि कक्षा संचालन नगर्न सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन गरेकी छिन । ‘जनकपुरधाम उप महानगरपालिका अन्तर्गत राम जानकी…