३१ भाद्र २०८१, सोमबार | September 16, 2024

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।मधेश प्रदेश ०३–००१ त ६९८७ नम्बरको ट्रयाक्टर ब्याक गर्ने क्रममा अनियन्त्रित भइ पल्टिँदा ट्रयाक्टर चालक बारा निजगढ नगरपालिका वडा नम्बर–१३ बस्ने २६ वर्षीय डिलम थिङ र ट्रयाक्टरमा सवार हेटौँडा–१६ पानीस्वारा बस्ने ५६ वर्षीय जितबहादुर थिङको घटनास्थलमा नै…