२ आश्विन २०८१, बुधबार | September 18, 2024

धादिङ बस दुर्घटना अपडेट: १७ घाइतेको उद्धार, १३ जनालाई काठमाडौं लगियो

काठमाडौंबाट म्याग्दीको बेनी आउँदै गरेको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ मा भएको यात्रुवाहक बस बुधबार सवा ११ बजेतिर दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ। घटनास्थलबाट प्रहरीले १७ जनाको उद्धार गरेको छ। जसमध्ये ४ जनाको धादिङकै राजमार्ग अस्पताल र १३ जनालाई उपचारका लागि काठमाडौं लागिएको छ। धादिङका प्रहरी प्रमुख एसपी गौतम…