६ आश्विन २०८१, आइतबार | September 22, 2024

एएफसी एसियन कप छनोट खेल्ने फुटसल खेलाडीलाई बिदाई

काठमाडौं । एएफसी एसियन कप छनोट खेल्न मंगोलिया जान लागेका फुटसल खेलाडीलाई एन्फाले बिदाई गरेको छ । बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा पदाधिकारीहरुले नेपाली राष्ट्रिय टोलीलाई बिदाई गरेका हुन् । असोज २० देखि २३ गतेसम्म मंगोलियामा फुटसलको एसियन कप छनोटका खेल हुँदै छन् । त्यसका लागि नेपाली टोलीले बन्द प्रशिक्षण सम्पन्न गरिसकेको छ । बिदाई…