२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

पाकिस्तानलाई पराजित गर्दै भारत बन्यो साफ-१९ च्याम्पियनसिपको विजेता

भारत साफ यु-१९ फुटबल च्याम्पियनसिपको विजेता बनेको छ। शनिबार काठमाडौंको दशरथ रंगशालामा भएको फाइनल खेलमा भारतले पाकिस्तानलाई ३-०ले पराजित गरेको हो। पहिलो हाफमा दुबै टिमले गोल गर्न सकेको थिएन। दोस्रो हाफमा भारतले तीन गोल गरेको हो। भारतका लागि माङ्गेलनथाङ किपजेनले ६४औं मिनेटमा पहिलो गोल गरेका थिए। ८५औं‌ मिनेटमा दोस्रो गोल पनि उनैले गर्न सफल भए। अतिरिक्त समयमा…