६ आश्विन २०८१, आइतबार | September 22, 2024

टी-२० विश्वकप छनोट: नेपाल र ओमान एकै समूहमा, नेपालका सबै खेल टियू मैदानमा

काठमाडौं- नेपालमा आगामी कार्तिकमा हुने टी-२० विश्वकप छनोटको ‘ड्र’ सार्वजानिक भएको छ। घरेलु मैदानमा हुने खेलमा नेपालले ओमान, सिंगापुर र मेलिसियासँग खेल्ने छ। नेपालले आफ्ना सबै खेल टियू मैदानमा खेल्ने छ।नेपालले आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा पहिलो खेल सिंगापुरसँग १३ कार्तिकमा खेल्ने छ। प्रतियोगिता १३ देखी २० कार्तिक सम्म (३० अक्टोबर देखी नोभेम्बर ६)…