६ आश्विन २०८१, आइतबार | September 22, 2024

एमबाप्पेले अल-हिलाल क्लबको अफर अस्वीकार गरे

एजेन्सी । पछिल्लो समय निकै चर्चामा रहेका खेलाडी हुन् किलियन एमबाप्पे । उनले पिएसजी छोड्न चाहेसँगै उनलाई अनुबन्ध गर्न केही क्लबहरुले इच्छा देखाएका छन् । तर, पिएसजीले साउदी अरेबियन क्लब अल-हिलालले सबैभन्दा लोभलाग्दो अफर दिएको छ । पिएसजीले उक्त अफर स्वीकार समेत गरेको छ । तर, उक्त अफरप्रति एमबाप्पे सकारात्मक नभई दिदाँ क्लब र खेलाडीबीच…