६ आश्विन २०८१, आइतबार | September 22, 2024

साफ च्याम्पियनसिपको उपाधिका लागि भारत र कुवेत भिड्दै

साफ च्याम्पियनसिप २०२३ अन्तर्गत आज फाइनल खेल हुँदै छ। भारत र कुवेतबीच बेंग्लोरको श्री कान्तिरवा स्टेडियममा नेपाली समयअनुसार राति पौने ८ बजे खेल हुँदै छ। कुवेत पहिलो सहभागितामै प्रतियोगिताको फाइनल पुगेको हो । यता कीर्तिमानी ८ पटक साफ जितेर दक्षिण एसियाको पावर हउसको रुपमा स्थापित रहेको भारत लगातार नवौं पटक साफको फाइनल खेल्दैछ । घरेलु मैदान र…