३ आश्विन २०८१, बिहिबार | September 20, 2024

‘ए’ डिजिभन लिग : मछिन्द्र विजयी

बैशाख-२१ सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा साविक विजेता मच्छिन्द्र फुटबल क्लबले सङ्कटा क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार मच्छिन्द्रले सङ्कटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । मच्छिन्द्रको जितमा देवेन्द्र तामाङ, ओलावाले आफिज र विमल घर्तीमगरले एक–एक गोल गरे । यता सङ्कटाका लागि भने जुनियर एनकेनगुएले एक गोल फर्काए ।…