२ आश्विन २०८१, बुधबार | September 18, 2024

वेस्ट ह्यामसँग हार्यो म्यानचेस्टर युनाइटेड

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा वेस्ट ह्याम युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई आफ्नो घरेलु मैदानमा २-० गोल अन्तरले पराजित गरेको हो । वेस्ट ह्यामले दुवै गोल खेलको दोस्रो हाफमा गरेको थियो । वेस्ट ह्यामका लागि खेलको ७२औं मिनेटमा जारोड बोवेन र खेलको ७८औं मिनेटमा…