६ आश्विन २०८१, आइतबार | September 22, 2024

यू–१९ एसिया कप क्रिकेट फाइनलः बंगलादेश र यूएई मैदानमा

काठमाडौँ । यूएईमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटको उपाधिका लागि अहिले आयोजक र बंगलादेश भिडिरहेका छन् । दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा जारी खेलमा यूएईले टस जितेर पहिले बलिङ गरिरहेको छ । शुक्रबार भएका सेमिफाइनलमा यूएईले पाकिस्तानलाई र बंगालदेशले भारतलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् । यूएईले पाकिस्तानलाई ११ रनले पराजित गरेको थियो भने…