६ आश्विन २०८१, आइतबार | September 22, 2024

टी-२० विश्वकप छनोट हुन नेपालले भोलि यूएईको सामना गर्ने

काठमाडौं : टी-२० विश्वकपमा छनोट हुने नेपालले यूएईको सामना गर्ने भएको छ। काठमाडौंमा जारी विश्वकप एसिया क्षेत्र छनोटमा ओमानसँग ५ रनले पराजित भगसँगै सेमिफाइनलमा नेपालको भेट यूएईसँग हुने पक्का भएको हो। मूलपानी क्रिकेट मैदानमा खेलाइने खेल शुक्रवार हुनेछ। नेपाल समूह ए को उप–विजेताका रूपमा समूह बी को विजेता यूएईसँग भिड्न लागेको हो। यूएईसँगको खेलमा जितेमा…