२ आश्विन २०८१, बुधबार | September 18, 2024

नेपालको पर्यटन प्रवर्द्धनमा अमेरिकी संसद भोजनी

काठमाडौँ, ६ असोज: अमेरिकाको टेक्सास राज्यका सांसद सलमान भोजनीले नेपालको पर्यटन प्रवद्र्धनमा चासो देखाउनुभएको छ । नेपाल र नेपालीप्रति आफ्नो अगाध माया र स्नेह रहेको भन्दै नेपालको पर्यटन प्रवर्द्धन र नेपाली समुदायको सहयोगका लागि आफू सदैब सक्रियताका साथ लाग्ने विश्वास व्यक्त गर्नुभयो । पहिलो पटक नेपाल भ्रमण आउनुभएका उहाँले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविर जानुअघि…