२ आश्विन २०८१, बुधबार | September 18, 2024

देवघाटधाम

देवघाट गाँउपालिका-१ जामुनेबाट देखिएको चितवन, नवलपुर र तनहुँको संगम देवघाटधाम वेणी क्षेत्र । यहाँ कालिगण्डकी र त्रिशुली नदी मिसिएर नारायणी हुँदै बगेको छ । तस्बिरः कृष्ण आचार्य/रासस