चितवन, फागुन-१४
नेकपा (माओबादी केन्द्र) भरतपुर महानगर समितीद्वारा जनक्रान्तिका सहिद तथा बेपत्ताका परिवारलाई सम्मान गरिएको छ। सहिद सप्ताहको सन्दर्भमा जनयुद्धकालमा सहादत प्राप्त गर्ने सहिद र घाइते योद्धालाई नेकपा (माओवादी केन्द्र)ले कलश र खादा सहित सम्मान गरेको हो ।
प्रतिक्रिया