६ आश्विन २०८१, आइतबार | September 22, 2024

सवारी दुर्घटनामा १ जनाको मृत्यु



फागुन-१९

नवलपरासीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ र एक जना घाईते भएका छन् ।

नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका–२ मा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार रामग्राम नगरपालिका १७ का ३४ वर्षीय शैलेश यादवको मृत्यु भएको छ र  सोहि मोटर साइकलमा सवार घाइते भएका २७ वर्षीय आशिषकुमार यादवलाई युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ ।  

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ६ : ४६ बजे