६ आश्विन २०८१, आइतबार | September 22, 2024

ने.वि.संघ चितवनको जिम्मेवारी राजेश भुषाललाई



नेपाली कांग्रेस भातृसंगठन नेपाल विद्यार्थी संघ चितवनको अध्यक्षको जिम्मेवारी राजेश भुषालले पाएको छन् । उनी नेपाल विद्यार्थी संघ चितवनका पुरानो, लोकप्रिय तथा बौद्धिक नेता हुन्।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  १२ : १२ बजे