भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा मिति २०७९ चैत्र २७ गते कोभिड १९ एन्टिजेन परीक्षण गरिएका ४ जना मध्ये १ वटा नमुनाको कोभिड १९ पुष्टि भएको छ | भरतपुर ११ निवासी ५७ वर्षीय महिलामा कोरोना पुष्टि भएको भरतपुर अस्पतालले जानकारी गराएको छ|
0
Shares
प्रतिक्रिया