६ आश्विन २०८१, आइतबार | September 22, 2024

भरतपुरमा एकजनालाई कोरोना संक्रमण पुष्टि



भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा मिति २०७९ चैत्र २७ गते कोभिड १९ एन्टिजेन परीक्षण गरिएका ४ जना मध्ये १ वटा नमुनाको कोभिड १९ पुष्टि भएको छ | भरतपुर ११ निवासी ५७ वर्षीय महिलामा कोरोना पुष्टि भएको भरतपुर अस्पतालले जानकारी गराएको छ|

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ३ : ११ बजे