६ आश्विन २०८१, आइतबार | September 22, 2024

दोवा गाउँ



म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १ को दोवा गाउँ । एकै किसिमको गुजुमुज्ज ढुङ्गे घरहरु रहेको दोवामा मगर समुदायको बाहुल्य बसोबास छ । तस्बिरः सन्तोष गौतम

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ९ : १८ बजे