६ आश्विन २०८१, आइतबार | September 23, 2024

नारायणी नदीमा सिग्नेचर पुल निर्माण शुरू गरिने



चितवनको नारायणी नदीमा यसै वर्ष सिग्नेचर पुल निर्माण शुरू गरिने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै पूर्वपश्चिम राजमार्गमा पर्ने प्रमुख नदीमा सिग्नेचर पुल निर्माण थालिने बताए । ४ दशक अगाडि नारायणीमा बनेको पुल कमजोर भएको बताउनुभयो ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  ८ : २८ बजे