७ आश्विन २०८१, सोमबार | September 23, 2024

भरतपुर महानगरपालिकाको शिक्षामा १७ करोड ३० लाख



चितवन, असार-१०

भरतपुर महानगरले शिक्षाको तर्फ  १७ करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ ।

पढ्दै कमाउँदै कार्यक्रम, विद्यार्थीसंग मेयर कार्यक्रम, माध्यमिक विद्यालयको स्तरोन्नति, विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यार्थीलाई नतिजाका आधारमा पुरस्कृत गर्ने तथा शिक्षामा पहुँच एवम् गुणस्तर कायम गर्ने लगायतको शैक्षिक विकासको नीति कार्यन्वयन गर्न १३ करोड, महानगर प्रज्ञा प्रतिष्ठान, भाषा, कला र संस्कृति संरक्षण संवद्र्धन तथा अध्ययन गर्न ३० लाख रुपैँया विनियोजन भएको छ।सडक खल्टाखुल्टीको नियमित मर्मत संभार कार्यको लागि ५ करोड विनियोजन गरिएको छ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ३ : १६ बजे