३० भाद्र २०८१, आइतबार | September 15, 2024

बसाइँसराइले खण्डहर बनेको घर



तमानखोला गाउँपालिका–३ तमान गाउँका स्थानीयवासी बसाइँसराइ गरेर अन्तै गएपछि खण्डहर बनेको घर । बागलुङमा पछिल्लो समय बसाइँसराइ गरेर बजार झरेपछि गाउँका घरहरु रित्तिदै गएका छन् । तस्बिर ः डम्मर बुढामगर÷रासस

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ९ : १८ बजे