३० भाद्र २०८१, आइतबार | September 15, 2024

सिस्ने हिमाल



रुकुम पूर्ब सिस्ने गाउँपालिका– १ स्थित सिस्ने ठूलो गाँउबाट देखिएको सिस्ने हिमाल । धौलागिरि हिमशृङ्खलाअन्तर्गत पर्ने सिस्ने हिमाल ५ हजार ९११ मिटर अग्लो छ । तस्बिर: रासस

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  २ : ४७ बजे