६ आश्विन २०८१, आइतबार | September 22, 2024

बिसहजारी ताल



रामसार क्षेत्रमा सूचीकृत चितवनको बिसहजारी ताल । चितवन सदरमुकाम भरतपुरबाट ६ किलोमिटर दक्षिणतर्फ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यो ताल आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गर्दछ । तस्बिर ः सनद अधिकारी÷रासस

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ८ : ५९ बजे