२० मंसिर २०८२, शुक्रबार | December 6, 2025

डिप ट्युवेलबाट आएको पानीमा रमाउँदै मेघौलीका किसान



डिप ट्युवेलबाट आएको पानीमा रमाउँदै भरतपुर महानगरपालिका–२७ बुद्धनगर ९ मेघौलीका किसान । रुखो र सुख्खा जमिनका रुपमा चिनिने यस क्षेत्रमा खडेरीमा पनि सिँचाइ भएपछि यहाँका किसान अहिले खुशी छन् । चितवन भूमिगत संयोजनात्मक सिँचाइ आयोजनाले चितवनमा ३६० स्थानमा स्यालो ट्युवेल र ५२ वटा डिप ट्युवेल स्थापना गरी सञ्चालनमा ल्याएको छ

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  १ : ४५ बजे