६ आश्विन २०८१, आइतबार | September 22, 2024

कालिञ्चोक भगवती मन्दिर



दोलखा जिल्लाको ऐतिहासिक धार्मिक एवम् पर्यटकीयस्थल कालिञ्चोक भगवती मन्दिर । सदरमुकाम चरिकोट बजारबाट करिब १५ किलोमिटरको दुरीमा रहेको कालिञ्चोक मन्दिर समुद्री सतहबाट तीन हजार ८४२ मिटरको उचाइमा रहेको छ । यहाँ नेपाल तथा विदेशबाट समेत धार्मिक पर्यटक आउने गर्दछन् । मन्दिर दर्शन गर्नका लागि सजिलो होस् भनेर केवलकारको व्यवस्था गरिएको छ । तस्बिरः रासस

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  २ : २८ बजे