४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

झरना



म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँट गाउँको सिरानमा रहेको झरना । करिव पाँच सय मिटरको उचाइवाट पानी झर्ने यस झरनालाई स्थानीयले उडाइनो झरना समेत भन्ने गरेका छन् । तस्बिर: ध्रुवसागर शर्मा

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  १२ : ३८ बजे