४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

गुरु रेन्पोछेको प्रतिमा



काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं ८ गहते गाउँको शिरमा निर्माण गरिएको गुरु रेन्पोछेको प्रतिमा । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतिमा निर्माण गरिएको हो । तस्बिरः पेमा लामा/रासस

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ३ : २४ बजे