२ आश्विन २०८१, बुधबार | September 19, 2024

महादेवको मूर्ति

कास्कीको पोखरा महानगरपालिका–२२ स्थित पुम्दीकोटमा रहेको महादेवको मूर्ति । सिंह आसनमा बसेको ५१ फिट अग्लो महादेवको मूर्तिका कारण यस क्षेत्र पर्यटकको चहलपहल बढेको छ । तस्बिर : धनबहादुर गुरुङ/रासस