११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

देवघाटधाम

देवघाट गाँउपालिका-१ जामुनेबाट देखिएको चितवन, नवलपुर र तनहुँको संगम देवघाटधाम वेणी क्षेत्र । यहाँ कालिगण्डकी र त्रिशुली नदी मिसिएर नारायणी हुँदै बगेको छ । तस्बिरः कृष्ण आचार्य/रासस