६ आश्विन २०८१, आइतबार | September 22, 2024

स्वदेशी तथा विदेशी चित्रकारको क्यानभासमा खोटाङ

खोटाङ, २० असोज : लातभियाकी चित्रकार आन्दा पैकानेले किरात ऐतिहासिकस्थल मझुवागढीमा आयोजित कार्यक्रम हेर्न आफ्ना बालबालिकासित आउनुभएकी एक महिलाको चित्र क्यानभासमा दुरुस्त उतार्नुभयो । एकपटक हेरेकै भरमा उहाँले ती महिला चित्र क्यानभासमा उतार्नुभएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङ र धनु आर्ट स्टुडियो काठमाडौँले दिक्तेलमा आयोजना गरेको ‘मुन्दुम अन्तर्राष्ट्रिय प्लेन एयर चित्रकला कार्यशाला तथा…