१ असार २०८३, सोमबार | June 16, 2026

सङ्घर्षको सन्सार याे

सङ्घर्षको सन्सार याे सङ्घर्षपुर्ण छ जीवन यस्तइ सङ्घर्षको यात्रा रहेछ सङ्घर्षका रुपहरु अनेक हुन सक्छन् जुझारु सङ्घर्षका क्षण आइरह्नन्छन् हारि पाउन सकिदइन चाहनाका लक्ष हटि भेट्न सकिदैन गन्तब्यका पथ सङ्घर्षनइ जीवन हाे सङ्घर्षनइ यात्रा सङ्घर्षनइ रहेछ याे हाम्राे जिवनकथा । हार खाइ आराम गरि बिसाउनु छइन बिसाइमा बसि मात्र आराम हुदइन सङ्घर्षमा जीवन फुल्छ यहीं…