१४ कार्तिक २०८३, शुक्रबार | October 31, 2026

महिनावारी हुँदा कक्षा छाड्ने दर शून्यमा

रामपुर (पाल्पा), २६ चैत   यहाँको रामतुलसी नमुना माध्यमिक विद्यालयले महिनावारीका समयमा छात्रालाई सेनिटरी प्याडको व्यवस्था गरेपछि महिनावारीका बेला विद्यालय नजानेको दर शून्यमा झरेको छ ।          विद्यालयमा अध्ययनरत छात्रालाई सशक्तीकरण छात्रा कार्यक्रमअन्तर्गत विद्यार्थीबाट प्रतिव्यक्ति रु पाँच उठाएर सेनिटरी प्याड खरिद गरी वितरण गर्न थालिएपछि महिनावारीका बेला विद्यालय नजानेको दर शून्यमा झरेको हो ।         आजभन्दा करिब पाँच वर्षअघिसम्म सेनिटरी…