६ आश्विन २०८१, आइतबार | September 22, 2024

‘पशुपति प्रसाद २ : भष्मे डन’को प्रचार प्रसार तीव्र

काठमाडौं । बडादशैंको अवसर पारेर आगामी कात्तिक ४ अर्थात् फूलपातीबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ टिम यतिबेला आक्रामक प्रचारको तयारीमा जुटेको छ । अहिले काठमाडौं उपत्यका र मोफसलका विभिन्न शहरमा सिनेमाको होडिङ्ग बोर्ड राख्ने काम भइरहेको छ । काठमाडौं महानगरपालिका भित्र मेयर बालेन शाहले पोस्टर टाँस्न नपाउने नियम ल्याएका छन्…