१ आश्विन २०८१, मंगलबार | September 18, 2024

चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक

जेठ-२५ चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक गरिएको छ । विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक विषयमा निर्माण भएको चलचित्रलाई सुरज पाण्डेले निर्देशन गर्नुभएको हो । कलाकारको रूपमा यस क्षेत्रमा भित्रिनुभएका पाण्डेको यो पहिलो निर्देशकीय चलचित्र हो । “हामीले भारतमा बजार पाउन सक्यौँ भने हाम्रो निर्माणमा अझै भव्यता पाउनेछौँ । हामीले विदेशी भाषामा चलचित्र ल्याएर दर्शक बढाउने…