२ आश्विन २०८१, बुधबार | September 18, 2024

नवजात शिशुका लागि ‘मिल्क बैंक’ सञ्चालन गरिने

जेठ-१५ सरकारले नवजात शिशुका लागि मिल्क बैंक सञ्चालन गरिने घोषणा गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली काठमाडौँमा नवजात शिशुका लागि मिल्क बैंक सञ्चालन गरिने बताउनुभयो । उहाँले बिपी कोइराला क्यान्सर अस्पताल, जिपी…