४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

हानद्वारा मौद्रिक नीतिको समीक्षाको स्वागत

काठमाडौँ, २ जेठ : होटल सङ्घ नेपाल (हान)ले मौद्रिक नीतिको समीक्षामार्फत समस्याग्रस्त होटल क्षेत्र सम्बोधन गर्ने प्रयास स्वागतयोग्य भएको बताएको छ । होटल क्षेत्रलाई राहत दिने उद्देश्यले २०८० असार मसान्तसम्म कर्जाको पुनःसंरचना र पुनःतालिकीकरण गर्न पाउने घोषित नीतिका लागि हानले नेपाल राष्ट्र बैंकलाई धन्यवाद ज्ञापन गरेको छ । हानको कार्यकारिणी परिषद् बैठकले मौद्रिक नीतिको समीक्षामा…