६ आश्विन २०८१, आइतबार | September 22, 2024

कामै नगरी लिन्छन् ५० प्रतिशत जोखिम भत्ता वीरका अस्पतालका चिकित्सकले

जेठ-११ चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठान (वीर अस्पताल) ३३६ चिकित्सक कार्यरत छन् । त्यसमध्ये १५ प्रतिशत चिकित्सक मात्रै निर्धारित समयसम्म अस्पतालमा सेवा दिइरहेका हुन्छन् । बाँकी ८५ प्रतिशत कर्मचारी बिहान ढिलो पुग्छन्, कि त बेलुका चाँडै निस्किन्छन् । अधिंकाश चिकित्सक ११ बजे अस्पताल पुग्छन् र २–३ बजे हिडिसकेका हुन्छन् । उक्त तथ्य अस्पतालको हाजिरीले पनि पुष्टि…