६ आश्विन २०८१, आइतबार | September 22, 2024

हुथीले हानेको मिसाइलबाट तेल बोकेको पानीजहाजमा आगलागी

काठमाडौं । यमनी विद्रोही समूह हुथीले हानेको मिसाइलबाट एक तेल बोकेको पानीजहाजमा आगलागी भएको छ । बीबीसीका अनुसार आदेन खाडीमा हानिएको मिसाइलबाट मार्लिन लुआण्डा नाम गरेको पानीजहाजमा आगलागी भएको हो । आफूले मिसाइल हानेको हुथीले शुक्रवार सार्वजनिक गरेको हो । एन्टी सिप ब्यालेस्टिक मिसाइल प्रहार गरेर हुथीले पानीजहाजमा आक्रमण गरेको अमेरिकाले उल्लेख गरेको छ ।…