९ श्रावण २०८३, शनिबार | July 26, 2026

ग्रेटवालमा प्राचीन हतियार भण्डारणको भग्नावशेष फेला

युनेस्कोको विश्वसम्पदा सूचीमा रहेको ग्रेटवालको पश्चिमी भागमा अवस्थित एक भवनको भग्नावशेषबाट चिनियाँ पुरातत्वविद्हरूले प्राचीन ढुंगाको ग्रिनेड फेला पारेका छन्। पुरातत्वविद्हरूले ग्रेटवालको छेउमा रहेको उक्त भवन हतियार भण्डारण गर्ने गोदाम रहेको विश्वास गरेका छन्। ग्रेटवालको छेउमा यस्तो हतियार भण्डारण गरेर राखिएको फेला परेको यो पहिलोपटक हो जसले हाम्रो यसअघिको धारणालाई बदलिदिएको छ,’ नगरपालिका पुरातत्व संस्थाका अनुसन्धानकर्मी साङ हेङले…