३ आश्विन २०८१, बिहिबार | September 19, 2024

सरकारविरुद्धको अविश्वासको प्रस्ताव, आगामी निर्बाचनका लागि भगवानको आशीर्वाद: भारतीय प्रधानमन्त्री मोदी

नयाँदिल्ली, २५ साउन  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी दलमाथि कटाक्ष गर्दै विपक्षी दलले आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु भगवानको आशीर्वाद भएको बताउनुभएको छ । उहाँले सन् २०२४ को लोकसभा चुनावमा विगतका सबै रेकर्ड तोडेर एनडीए र भाजपाले भव्य विजय हासिल गर्ने दावी गर्नुभयो । लोकसभामा अविश्वासको प्रस्तावमाथिको बहसको जवाफ दिँदै प्रधानमन्त्री मोदीले भन्नुभयो, “भारतीय जनताले…