१ आश्विन २०८१, मंगलबार | September 17, 2024

इयु हतियार कोषबाट पोल्याण्डलाई तीस करोड युरो प्राप्त हुने

चैत्र-१४ युरोपेली सङ्घ (इयु)को हतियार कोषबाट पोल्याण्डले तीस करोड युरो प्राप्त गर्ने भएको छ । युक्रेनलाई सैन्य उपकरण उपलव्ध गराएको पोल्याण्डलाई शोधभर्नास्वरुप कोषबाट उक्त रकम प्राप्त हुन लागेको हो ।        सङ्घको हतियार कोषबाट देशलाई तीस करोड युरो क्षतिपूर्तिस्वरुप प्राप्त हुने पोल्याण्डका प्रधानमन्त्री माटेउज मोराविकीले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।        पोल्याण्डले युक्रेनलाई सोभियत युगका टी–७२ ट्याङ्कका साथै…