३१ जेष्ठ २०८३, आइतबार | June 15, 2026

बङ्गलादेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी

बङ्गलादेशमा पछिल्लो २४ घण्टामा दुई हजार २९१ नयाँ डेङ्गुका बिरामी फेला परेका छन् भने थप १३ जनाको मृत्यु भएको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले बुधबार जनाएको छ । यस वर्षको जनवरीदेखि अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या एक लाख १९ हजार १३३ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले जनाएको छ । बङ्गलादेशमा अगष्टमा ३१८ र जुलाईमा २०४…