५ आश्विन २०८१, शनिबार | September 21, 2024

एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु

ढल्केवर, पुस ८ गते । एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका धनुषाको सबैला नगरपालिका-१२, रघुनाथपुरका ३१ वर्षीय जयनारायण पालको मृत्यु भएको छ । उपचारको क्रममा जनकपुरधामस्थित कृष्ण अस्पतालमा शनिबार राती १ बजे उहाँको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । वीरेन्द्रबजार-महिनाथपुर सडक मार्गअन्तर्गत सबैला नगरपालिका–९, सिमराढीमा दक्षिणबाट उत्तरतर्फ आइरहेको ज १ त १७४५ नम्बरको एम्बुलेन्सले विपरित दिशाबाट…