७ आश्विन २०८१, सोमबार | September 24, 2024

भ्रष्टाचारमुद्दामा हालसम्मकै सबैभन्दा बढी विगो ,४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैंया जरिवाना ९ वर्ष कैद

असार-०५ विशेष अदालतले बहुचर्चित कर फर्छ्यौट आयोगको भ्रष्टाचारमुद्दामा हालसम्मकै सबैभन्दा बढी विगो, जरिवाना र सजाय निर्धारण गरेको छ । अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महतलाई ९ वर्ष १ महिना, सदस्य उमेश ढकाल र सदस्य सचिव भएर काम गरेका आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्मालाई ९…